• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

28 November 2015
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023

Rap group call out publication for using their image in place of ‘gang’

4 January 2023

Meet the woman who’s making consumer boycotts great again

3 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Monday, February 6, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home News Entertainment

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

by Shyam Smrit
28 November 2015
in Entertainment
40339
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने
494
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ। नेपालभाषामा निर्माण भएका चलचित्रहरुको संवद्र्धन र प्रवद्र्धनको लागि बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने भएको छ। नेपालभाषा संकिपा समाजको आयोजनामा आगामी पुष महिनाको अन्तिम साताबाट काठमाडौको बागबजार स्थित सिटी म्याक्स सिनेमा हलमा हुनेभएको छ।12316280_1043418949012380_123755501782991417_n हरेक महिनाको अन्तिम हप्ता नेपालभाषामा निर्माण भएको छनौटमा परेका १२ चलचित्र मध्ये एक चलचित्रलाई दिनभर प्रदर्शन गरिने भएको छ।

महिनाको एक चलचित्र गरेर १२ महिनामा १२ चलचित्र महोत्सवमा प्रदर्शन गरिने जानकारी नेपालभाषा संकिपा समाजका महासचिव स्वतन्त्र महर्जनले बताएका छन्। त्यसरी प्रदर्शनमा परेका चलचित्रलाई कम्तिमा आयोजकको तर्फवाट नगद १० हजार तथा बढीमा २५ हजार प्रदान गरिने पनि महासचिव महर्जनले भनेका छन्।

नेपालभाषामा निर्माण भएका हालसम्म रिलिज नभएका, च्यारिटी–शो पनि नगरिएका र सीडी–डीभीडीमा ननिकालिएका चलचित्रलाई विशेष प्राथमिकताकासाथ छनौट गरेर आयोजक नेपालभाषा संकिपा समाज लागिपरेको समाजका उपाध्यक्ष पवन जोशीले बताए। त्यसका लागि एक समितिले हाल कार्य भैरहेको र केहीदिन पश्चात नै कुन महिना कुन चलचित्र महोत्सवमा प्रदर्शन गरिने संपूर्ण जानकारी नै आउने उपाध्यक्ष जोशीले भनेका छन्।

12308328_1043419142345694_3006565710208899686_n
नेपालभाषामा ठूलो पर्दाको चलचित्र सिलूको निर्माणबाट इतिहास रचिएको र त्यसपछि निर्माण भएका ठूला तथा साना नेपालभाषाका चलचित्रहरुको संख्या एक सय भन्दा नाँघिसकेको समाजका अध्यक्ष सुरेन्द्र तुलाधर भन्छन्। नेपालभाषाका शिर्षस्थ चलचित्र पत्रकार विजयरत्न तुलाधरले यसअघि केलटोलको आयोजनामा नेपालभाषा संकिपा नखः नामबाट साताव्यापी चलचित्र प्रदर्शन गर्ने कार्य गर्दैआएकोमा यो महोत्सव बृहत नै हुने आफूले अपेक्षा गरेको टिप्पणी गरे।

नेपालभाषा संकिपा समाज स्थापना भएको यो बर्षबाट तेश्रोबर्ष पूरा भएर चौथो बर्षमा प्रवेश गरेको छ। चौथो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा समाजले एक बर्ष नेपालभाषा फिल्म महोत्सवको आयोजना गरिन लागेको समाजले जनाएको छ।
पहिलोपल्ट बृहत रुपमा हुन गैरहेको नेपालभाषा फिल्म महोत्सवले नेपालभाषाका चलचित्रको उत्थान गर्ने कुरामा नेपालभाषाका चलचित्रकर्मीहरु निक्कै उत्साहित बनेको पाइएको छ। विलकुलै नयाँ चलचित्र तथा कतै प्रदर्शनमा नआएको र सीडी तथा भीसीडीमा ननिकालेका चलचित्रलाई विशेष प्राथमिकता दिइने स्पष्ट प्रावधान राखिएतापनि चलेका चलचित्रहरुले समेत महोत्सवका लागि आवेदन दिइएको पाइएको छ।

12316603_1043419255679016_892194064892533512_nआयोजक नेपालभाषा संकिपा समाजले सकभर नयाँ चलचित्रलाई नै प्राथमिकता दिइने भएतापनि आवश्यक १२ वटा चलचित्र प्रावधान अनुसार नपाएमा र नपुगेमा मात्र पुराना चलचित्रलाई प्राथमिकता दिइने भनेको छ।

यही मंसिर १८ गतेसम्म आवेदन गर्ने समय थप गरिएको नेपालभाषा संकिपा समाजका उपाध्यक्ष पवन जोशीले बताए। उपाध्यक्ष जोशीका अनुसार हालसम्म तिनतिकःमहाविकः, थम्ह म्हूगु गाः, पानवती, बाला–मयजु, मनु म्हसिकी,थ्वला ग्यानापु स्टाइल, तापलाय्, अंस, ताना ज्यूः, नामक चलचित्रहरुले आवेदन गरिसकेका छन्। आवेदन दिने चलचित्रहरुको लर्को नै लाग्ने संभावना बढी नै देखिएकोले अन्तिम नामावाली मंसिर १९ गते मात्र जनसमक्ष आउने बताइएको छ।

नेपालभाषाका फिल्म महोत्सवमा समावेश हुने चलचित्रले महिनाभर नै भव्य रुपमा प्रचार तथा प्रसार पाउनुको अलावा महोत्सवमा प्रदर्शित चलचित्रले नगद १० हजार देखि २५ हजारसम्म पाउने नयाँ सोचले नेपालभाषाका चलचित्र निर्माणमा लागेका चलचित्रकर्मीहरु थप ऊर्जा प्रदान गरेको छ। यो अवसरलाई महोत्सवको रुपमा लिने पक्षमा नेपालभाषाका चलचित्रकर्मीहरु वीच होडबाजी जस्तो नै हुने देखिएको छ। स्वस्थ प्रतिस्पर्धाले नेपालभाषाका चलचित्रको विकासमा थप टेवा पुग्ने महोत्सव आयोजकहरुको अपेक्षा रहेको छ।

Tags: nepal bhasanepal bhasa film societynepalivisionsansarबर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने
Share198Tweet124Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57576
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39759
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In