• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
बहिनी बोकेर शहर पसेका राजु हमाल फेरि नाटकमा फर्कने तयारीमा

बहिनी बोकेर शहर पसेका राजु हमाल फेरि नाटकमा फर्कने तयारीमा

25 March 2016
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Monday, February 6, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home News Entertainment

बहिनी बोकेर शहर पसेका राजु हमाल फेरि नाटकमा फर्कने तयारीमा

by Shyam Smrit
25 March 2016
in Entertainment
0
बहिनी बोकेर शहर पसेका राजु हमाल फेरि नाटकमा फर्कने तयारीमा
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Raju Hamal 1काठमाडौ। लामो समयदेखि नेपाली रंगमंचिय कलाकारितालाई लुकाउंदै आएका रंगकर्मी राजु हमाल दुई दशकपछि रंगकर्ममा फर्कने प्रयासमा रहेका छन्। निकट भविष्यमा जीवनको यथार्थपरक रंगमचिय नाटक खेल्ने तयारीमा रहेका कलाकार हमाल यतिखेर विभिन्न म्युजिक भिडियो तथा फेसन–मोडलिङ्गमा व्यस्त बनेका छन्।

Raju Hamal 4देश र विदेशमा छायाँकन भएका गीतका भिडियोहरुलमा नायक बनेर अभिनय गर्ने कार्यमा व्यस्त हमाल रंगमंचमा त्यो बेला देखाएको कलाकारिताको अनुभवले यतिखेर सवैतिर काम लागेको प्रतिक्रिया व्यक्त गर्छन्.। ३८ बर्षका हमाल कक्षा ४ मा कीर्तिपुरको लेबोरेटरी स्कुलमा अध्ययनरत हुंदा नै नाटक खेलेको अर्झै याद गर्छन्। मार्ग नामक नाटकमा गरी बच्चाको रोलमा हमालले अभिनय गरेको बताउंछन्।

Raju Hamal in Hongkong 1

गरीब बच्चाको भूमिकामा सानी बहिनी बोकेर शहर पसेर दुःख गरेको कठिन भन्दा कठिन अभिनयलाई सहज ढंगमा अभिनय गरेको त्यो स्वादिष्ट यथार्थता पस्कदा हमालले निक्कै गौरबताको महशुश गरेका छन्।

अभिनेता बीरेन्द्र हमालको निर्देशनमा मन्चन भएको उक्त नाटक मार्गको मार्ग नै बनेर काम गरेको दुई दशकपछि ताजा गर्न सफल हमालले त्यसपछि कलाप्रेमी श्रेष्ठको निर्देशनमा प्रज्ञाभवनमा आयोजित गाईजात्रे नाटकमा पनि अभिनय गरेका थिए। त्यसपछिका दिनमा भने नचाहेर पनि रंगमंचिय कलाकारितावाट टाढा बसेको बताउने हाल ती क्षणलाई पूर्नरजागरण गर्न फर्केर आएको बताउने हमाल रंगमंचको अभिनय आफूभित्रको कलाकारिताको ज्यान हो भन्न चुक्दैनन्।

Raju Hamal 2चलचित्रको अभिनयमा भन्दा रंगमंचको अभिनयमा ज्यान हुने र यथार्थपरक हुने राय हमालको रहेको छ। यसकारण पनि हमाल चलचित्रको अभिनयलाई भन्दा रंगमंचको अभिनयलाई बढी प्राथमिकता दिन्छन्। सीएनएन फ्याक्सन टच प्लानेट अमेसन, अग्नी एयरलाइन्स, श्रेष्ठ टेलरिङ्ग लगायतका विभिन्न प्रडक्टका फेसन मोडलिङ्ग पनि गरिसकेका हमाल कान्ति सांस्कृतिक केन्द्रका अध्यक्ष पनि हुन्।

Raju Hamal 3

वि.सं.२०६६ सालदेखि लगातार अध्यक्षको कार्यभार सम्हाल्दै आएका हमाल कान्ति सांस्कृतिक केन्द्रले नेपाली कला–संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्नुको अलावा स्वास्थ्य, शिक्षा, खेलकुद र सीपमूलक तालिमहरु प्रदान गरेर रोजगार बृद्धि गर्ने कार्यमा सघाउ पुर्याउंदै आएको जिकिर गर्छन्। नेपाल उसु संघको केन्द्रिय सदस्य समेत रहेका हमालले केही दिनअघि मात्र हंगकंगमा त्यहाँको प्रसिद्ध मोडल पेमिला क्षेत्रीसंग एक गीतको म्युजिक भिडियोको छायाँकनका क्रममा मोडलिङ्ग पनि गरेका छन्।

प्रकाशन मिति–२०७२ साल चैत्र १२ गते शुक्रबार ।

Tags: A theater artistRaju Hamalबहिनी बोकेर शहर पसेका राजु हमाल फेरि नाटकमा फर्कने तयारीमा
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57576
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39759
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In