रोजन कार्की र स्पर्शी मैनाली किडी फेस अफ द एयर २०१६

0 minutes, 5 seconds Read

kiddy-face-of-the-year-2काठमाडौ। नेकपा एमालेका केन्द्रिय सचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा किडी फेस अफ द एयर दोश्रो संस्करण २०१६ संपन्न भएको छ। रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा काठमाडौको राष्ट्रिय नाचघरमा संपन्न कार्यक्रममा यो बर्षको किडी फेस अफ द एयर २०१६ रोजन कार्की र स्पर्शी मैनाली बनेका छन्।

Coreographer Raj Phaiju with CEO Sharisha Baidra Phaiju & winner child.
Coreographer Raj Phaiju with CEO Sharisha Baidra Phaiju & winner child.

प्रनिश श्रेष्ठ र तिमिला नकर्मीले फस्ट रनरअपको उपाधि जितेका छन्। प्रशन्न तिमल्सिना र श्रृष्टी श्रेष्ठ भने सेकेन्ड रनरअप बने। प्रतियोगिताको कोरियोग्राफी राज फैंजुले गरेका थिए। उपाधीसंगै छ जनालाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले विभिन्न उपहार तथा पुरस्कार प्रदान गरेकी थिइन्।

त्यसैगरेर, कृष्टिना थापा वेष्ट ड्रेस, स्पर्शी मैनाली बेस्ट डान्सिङ्ग,कृष्टिना गौली बेस्ट इस्माइल, स्मृति गौतम इनरजेटिक, स्मारिका घिमिरे वेस्ट डिसिपेल्नमा, दिपज्वल चौलागाई पर्सनालिटी, क्रेन्जिला शर्मा बेस्ट वाक, तिमिला नकर्मी फोटोजेनीक, श्रृष्टी श्रेष्ठ ट्यालेन्ट,फिओना डंगोल पङ्गच्यूयालिटी, जेनिशा श्रेष्ठले क्यूट र निकिता खड्गीले भियोर चोव्इसमा अर्वाड जिते। प्रतियोगितामा १७ जना प्रतिभावान बालबालिकाहरुको सहभागिता रहेको थियो।

kiddy-face-of-the-year-3

प्रकाशन मिति–२०७३ साल कात्तिक १४ गते आइतवार ।

Similar Posts