लगनखेल बसपार्कमा प्रेसर कुकर बम–नेपाली सेनावाट डिस्पोज

0 minutes, 0 seconds Read

ललितपुर। काठमाडौंका दुई स्थान सुकेधारा र अनामनगरमा बम विस्फोटको घटना नसेलाउदै आइतवार साँझ ललितपुरको लगनखेलमा बम फेला परेको छ।

लखनखेल बसपार्कको फोहोरको थुप्रोमा प्रेसर कुकर बम फेला परेपछि केही समय त्यहाँ आतंक नै सिर्जना भएको थियो। प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेर डिस्पोज गरिसकेको छ।
प्रकाशन मिति–२०७६ साल जेठ १२ गते आइतवार ।

Similar Posts