विश्वप्रसिद्ध नेपाली तबलावादक होमनाथ उपाध्यायको निधन

0 minutes, 0 seconds Read

home nathकाठमाडौ। विश्वप्रसिद्ध नेपाली तबलावादक होमनाथ उपाध्यायको ७३ बर्षको उमेरमा बुधवार निधन भएको छ।

वि.सं.२००० साल असार २० गते काठमाडौको ज्ञानेश्वरमा जन्मेका तबलावादक उपाध्यायले भारतको गोरखपुर विश्वविद्यालयवाट शिक्षामा एमए गरेका थिए।

वि.सं.२०२७ सालतिर नै भारतको मुम्बईको बलिउड नगरीका ख्यातिप्राप्त संगीतकार आरडी बर्मनका सहायक भएर तीन बर्ष काम गरेका थिए।
प्रकाशन मिति–२०७३ साल भदौ २३ गते बुधवार ।

Similar Posts