सिन्धुपाल्चोकमा भूकम्प–काठमाडौं उपत्यकामा पनि धक्का महशुश

0
293

काठमाडौं। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्निच्युटको परकम्पन गएको छ।

आज आइतवार बिहान ५ बजेर ६ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। परकम्पको धक्का महसुस काठमाडौं उपत्यकामा पनि महशुश गरिएको थियो। यो परकम्प विसं.२०७२ साल वैशाख १२ गतेकै महाभूकम्पकै भएको केन्द्रले जनाएको छ।
प्रकाशन मिति–२०७५ साल पुष ८ गते आइतवार ।