काठमाडौं। ख्यातिप्राप्त अभिनेत्री अनिता केसीको गहन अभिनय रहेको सामाजिक सचेतामूलक नेपाली सटमुबी ऐना विश्वव्यापी रिलिज भएको छ। युट्युबको माध्यमवाट विश्वव्यापी रिलिज भएको हो।

‘द लिन मिडिया’ले निर्माण गरेको सटमुबी ऐनामा अनिता केसीको विशेष अभिनय रहेको छ। साथमा सचिन गौतम,सन्जीब पोखरेल र कृष्ण पाण्डेको अभिनय रहेको छ।

मानिसले प्राकृतिक साधान उपर गरेको खेलवाड र त्यस खेलवाडले वातावरणीय विनास तथा प्रभावको वारेमा उक्त सटमुबी ऐनावाट छर्लङ देखाउने कोशिश भएको छ।

अभिनेत्री अनिता केसीकै स्टोरी तथा गौरब गिरीको निर्देशन रहेको छ।

https://www.youtube.com/watch?v=AwYnHBJEEdQ
प्रकाशन मिति–२०७६ साल असार २६ गते विहीवार ।