Priyanka-Chopra-Hot-and-Wild

काठमाडौ। केही समययता भारतमा भन्दा अमेरिकामा नै रमाइरहेकी अभिनेत्री प्रियंका चोपडा शनिवार मुम्वई फर्केकी छन्।

अमेरिकामा रहंदा पहिलो अन्तरराष्ट्रिय टेलिभिजन शो क्वान्टिनको शुटिङ्गमा व्यस्त बनेकी अभिनेत्री चोपडाले शोमा दिइएको कामुक यौनजन्य सिनले उनी मिडियामा निक्कै छाइरहेकी थिइन्।

कारको सेक्ससिन देखि बाथरुमको सेक्ससिनसम्म विनाहिच्किचाहट दिएकी अभिनेत्री चोपडाको हरकतबाट उनका दर्शकहरु समेत कायल बनेका थिए।

यसो गरेर अमेरिकामा रमाउनुको पछाडि लस एन्जल्समा रहेका अमेरिकी प्रेमीसंगको प्रेममोहजालले गर्दा पनि हो भनिएको छ। अमेरिकामा शुटिङ्ग भन्दाबढी डेटिङ्गमा विताएर आएको भारतीय समाचार एजेन्सीहरुले भनेको छ।

www.youtube.com/watch?v=AK0ZXBCDQcY

प्रकाशन मिति–२०७२ साल मंसिर १३ गते आइतवार ।