काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोडेर नेपाल आमाको आँशु पुछ्नका लागि अमेरिकामा स्थापित हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन संपन्न भएको छ। अमेरिकाको कनेक्टिक राज्यमा हामी नेपाली ग्लोबलको दोश्रो अन्तरराष्ट्रिय सम्मेलन संपन्न भएको हो ।

विश्वका चालिसभन्दा बढी राष्ट्रमा विस्तार भैसकेको हामी नेपाली ग्लोबलको दुई दिने दोश्रो अन्तरराष्ट्रिय सम्मेलनमा अमेरिका लगायत विभिन्न देशका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । शान्ति पदयात्रावाट शुरु भएको अन्तरराष्ट्रिय सम्मेलनवाट जाति, धर्म तथा राजनीतिवाट पृथक वनेर हामी नेपाली ग्लोबलको स्थापना भएको कारण हामी नेपाली ग्लोबलमा कुनैपनि प्रकारको विचलन नआएको उदघोष हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामावाट भएको थियो ।

नेपालीहरु विश्वका जुनसुकै मुलुकमा रहेतापनि नेपाल र नेपालीलाई कुनैपनि आपत विपत आइपर्दा नेपाली हुनुको नाताले सहयोग गर्ने हामी नेपाली ग्लोबलको मूल उदेश्य रहेको पनि केन्द्रिय अध्यक्ष लामाले बताएका थिए । हामी नेपाली ग्लोबलका संस्थापक केन्द्रिय अध्यक्ष लामालाई नै दोश्रो अन्तरराष्ट्रिय सम्मेलनले अर्को कार्यकालका लागि पनि केन्द्रिय अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिमा पदाधिकारीहरु यसप्रकार चयन भएको हामी नेपाली ग्लोबलले जनाएको छ।

अध्यक्ष– अमृत लामा “अमेरिका”
प्रथम उपध्याक्ष– नवराज केसी “अमेरिका”
दोस्रो उपाध्यक्ष–टेक लामा “अमेरिका”
तेस्रो उपाध्यक्ष–भोमा लिम्बु “अस्ट्रेलिया”
महासचिव– मोनी लिम्बु “अस्ट्रेलिया”
सचिव– डा.पदमलाल महर्जन “नेपाल”
CPA –भुवन पौडेल “अमेरिका”
कोषध्यक्ष– पशुपति श्रेष्ठ “अमेरिका”
त्यसै गरी बोर्ड अफ डाइरेक्टरमा
जनक भण्डारी “अमेरिका”
ज्ञानेन्द्र ढकाल “अमेरिका”
राधा शर्मा “अमेरिका”
अर्जुन खड्का “अमेरिका”
खमलाल भट्ट “अमेरिका”
गीता लामा “बेल्जियम”
निनम्मा राई “जर्मनी”
अम्बिका डिसी “दक्षिण कोरिया”
गंगाराज शर्मा पौडेल “नेपाल”
बिजय ढुंग “मलेसिया”
अंजना शाह “नेपाल”
रामकुमार श्रेस्ठ “पोल्यांड”
केशबराम राई “अमेरिका”

याम्बेसडरमा

राजा घले “नर्थ साउथ अमेरिका”
बिजय मोक्तान “जर्मन”
जुनु गुरुंग “दक्षिण कोरिया”
सुनिता शर्मा खरेल “अस्ट्रेलिया”

काउन्सेलरमा

नारायण श्रेष्ठ “नेपाल”
देव गुरुंग “बेलायत”
किरण सिग्देल “जर्मनी”
पासंग लामा “मलेसिया”
गीता लामा “बेल्जियम”
अशोक सिंह नेपाली “भारत”
कुमार शर्मा “रसिया”
प्रबिन प्रजापति “डेनमार्क
राम कुमार श्रेष्ठ “पोल्यांड”
सानु राजा महर्जन “क्यानडा”
बम बहादुर लामा “ईजरायल”
श्याम कृष्ण गुरुंग “हंगकंग”
भोला लामिछाने “स्पेन”
राजकुमार बिस्ट “न्युयोर्क”
याम अधिकारी “न्यु जर्सी”
रामचंद्र भट्ट “टेक्सास”
बिधान लामा “ओरिगन”
हरी कार्की “लुइजाइना”
घनश्याम खड्का “कनेक्टिकेट”
विकेश श्रेष्ठ “क्लोराडो”
गोबिंद प्रसाद पौडेल “नेप्रस्का”
अशोक श्रेष्ठ “हवइ”
अशोकराज राजभंडारी “क्यालीफोर्निया”
लक्ष्मी डंगोल “क्यान्टिकी”
मेडनराज श्रेष्ठ “मेरिल्यांड”
डाक्टर राम चंद्र बराल “साउथ क्यार्लियन”
बिदुर गिरी “भर्मन”
अरुण राज भण्डारी “इंडियाना”
सुबाश भण्डारी “लसयंजलस”
उज्जवल खड्का “निशोडा”
अम्बिका लोहानी “जर्जिया”
प्रबिन के बज्राचार्य“ओक्लाहा”

प्रकाशन मिति–२०७८ साल मंसीर १२ गते आइतवार ।