• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
अमेरिकाले गर्भपतन र परिवार नियोजनमा विदेशी राष्ट्रलाई दिदैआएको सहयोगमा प्रतिवन्ध

अमेरिकाले गर्भपतन र परिवार नियोजनमा विदेशी राष्ट्रलाई दिदैआएको सहयोगमा प्रतिवन्ध

24 January 2017
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

अमेरिकाले गर्भपतन र परिवार नियोजनमा विदेशी राष्ट्रलाई दिदैआएको सहयोगमा प्रतिवन्ध

by Shyam Smrit
24 January 2017
in Political
0
अमेरिकाले गर्भपतन र परिवार नियोजनमा विदेशी राष्ट्रलाई दिदैआएको सहयोगमा प्रतिवन्ध
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Donald Trump

काठमाडौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेको दोस्रो दिन सुरक्षित गर्भपतन एवं परिवार नियोजन सम्बन्धी विदेशी सहयोगमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन्। यसले नेपाल समेत प्रभावित बन्ने देखिएको छ।

लाखौं महिलाहरुले प्रर्दशन गरेको पृष्ठभुमिमा सोमबार ट्रम्पले महिला अधिकारको महत्वपूर्ण एजेण्डा मानिने गर्भपतन एवं परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग रोक्ने गर्ने आदेश दिएका हुन्। यस्तो व्यवस्था सन १९८० को दशकमा सामाजिक एजेण्डामा निकै अनुदार मानिएका रोनाल्ड रेगनको शासनकालमा थियो।

सन् १९८४ मा मेक्सिको सिटीमा आयोजित राष्ट्रसंघीय जनसंख्या सम्मेलनमा रेगनले गर्भपतन एवं परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग बन्द गर्ने घोषणा गरेका थिए। यद्यपी डेमोक्रयाटिक पार्टी नियन्त्रित सरकारले यस्तो प्रतिबन्ध माथि फुकुवा गर्दै आएको थियो। ओबामा प्रशासनले धेरै हदसम्म यस प्रति उदार नीति अख्तियार गरेको थियो।

यसअघि नै अमेरिकी कानुनले अमेरिकी सहयोगको रकमबाट कुनैपनि विदेशी मुलुकमा गर्भपतन सम्बन्धी खर्च गर्न नपाईने व्यवस्था गरेपनि सोमबार ट्रम्पको आदेशले थप कडाई गरेको छ। आदेश अनुसार सुरक्षित गर्भपतन एवं सो सम्बन्धी कुनै खाले योजनाका लागि गैरसरकारी संस्थालाई दिइने रकम बन्द गरिएको छ। ट्रम्प एवं उपराष्ट्रपति माईक पेन्स, दुवै चुनावी अभियानमा गर्भपतन विरुद्ध प्रस्तुत हुँदै आएका थिए।

सोमबारको कार्यकारी आदेशले नेपाललगायतका विकासोन्मुख मुलुकहरुमा अमेरिकी सहयोगमा चलिरहेका परिवार नियोजन, गर्भपतन सम्बनधी कार्यक्रमहरु बन्द हुने छन्। यसअघि नै जर्ज बुसको कार्यकालमा कडा शर्तका कारण नेपाललगायत केन्या, ईथोपियाले परिवार नियोजन सम्बन्धी केही कार्यक्रमहरु गुमाएको इन्टरनेशनल प्लान पारेन्टहुडले जनाएको छ।

अमेरिकी सहयोग नियोग युएसआईडीले स्वास्थ्थ क्षेत्रमा साढे तीनअर्ब वर्षेनीखर्च गर्दै आएको छ। ट्रम्पको निर्णयले नेपालले पाउदैं आएको एक करोड डलरको सहयोग रोकिने छ। यसबारेमा डिसीस्थित नेपाली दूतावासले कुनै टिप्पणी गर्न मानेन।
(अन्तरराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७३ साल माघ ११ गते मंगलवार ।

Tags: अमेरिकाले गर्भपतन र परिवार नियोजनमा विदेशी राष्ट्रलाई दिदैआएको सहयोगमा प्रतिवन्ध
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In