• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
अव जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नगद दुईसय देखि एकहजारसम्म जरिवाना

अव जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नगद दुईसय देखि एकहजारसम्म जरिवाना

27 May 2017
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

अव जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नगद दुईसय देखि एकहजारसम्म जरिवाना

by Shyam Smrit
27 May 2017
in Social
0
अव जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नगद दुईसय देखि एकहजारसम्म जरिवाना
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Sadak sarokar 1काठमाडौ। नेपालमा अव सवारी साधनलाई मात्र नभइकन जाथभावी बाटो काट्ने पैदलयात्रीहरु पनि ट्राफिक प्रहरी कारवाहीमा पर्ने भएको छ। जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नगद २ सयसम्म जरिवाना गर्ने भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यही जेष्ठ १६ गते मंगलवारदेखि यो नियम लागु हुने महाशाखाले भनेको छ। महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौं उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्री रहेकाले यसलाई न्यूनीकरण गर्न सडक सुरक्षा अभियान सन्चालन गर्न लागेको बताए। जथाभावी बाटोमा हिँडेकै कारण बर्सेनि ७०–८० जनाले ज्यान गुमाउने गरेका महाशाखाको रेकर्डमा रहेको छ।

महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ लाई टेकेर यो कारबाही गर्न लागेको हो। ऐनको दफा १३७ अनुसार पैदल हिँड्ने यात्रीले बाटो काट्दा जेब्राक्रसिङ र आकाशेपुल नै प्रयोग गर्नुपर्छ। जथाभावी बाटो काट्नेलाई नगद दुईसय देखि एक हजारसम्म जरिवाना गरिने कानुनी व्यवस्थाबमोजिम कारबाही गर्न लागेको हो।

पैदलयात्राकाक्रममा साथमा नगद दुई सय पनि नभएका यात्रीलाई तीन घन्टासम्म नियन्त्रणमा लिइ ट्राफिक नियमसम्बन्धी शिक्षा दिइने महाशाखाले जनाएको छ। महाशाखाले फुटपाथमा जथाभावी पार्किङ गर्ने तथा पसल राख्नेलाईसमेत कारबाही गर्दैआएको छ।

Sadak sarokar 2प्रकाशन मिति–२०७४ साल जेष्ठ १३ गते शनिवार ।

Tags: अव जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नगद दुईसय देखि एकहजारसम्म जरिवाना
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In