काठमाडौ। मणि पेमे हम प्रोडक्सनले निर्माण गरेको आँखै नहेरी बोलको गीतको भिडियो सार्बजनिक भएको छ।

शब्द, संगीत र स्वर सुमिता राईको रहेको गीतमा अहिले कि चर्चित नायिका आंचल शर्मा र प्रज्वल सिंह श्रेष्ठले अभिनय गरेका छन्।

गीतमा दुवैको माया बबाल रहेको छ। गीतलाई बीरेन्द्र भट्टले छायांकन गरेका छन् भने टीबी थापाले सम्पादन गरेका छन्। खरुन राइ निर्माता रहेको गीतलाइ गोबिन्द राईले निर्देशन गरेका छन्।


प्रकाशन मिति–२०७४ साल पुष २८ गते शुक्रबार ।