काठमाडौं। आज एकाविहानै काठमाडौं उपत्यकामा भूकम्पको झट्का महशुश भएको छ। एका विहानै ५ बजेर २० मिनेटको समयमा भूकम्पको झट्का महशुश भएको हो।

भूकम्पको झट्का महशुश काठमाडौ उपत्यकाका तीनै शहर काठमाडौं, ललितपुर र भक्तपुरमा महशुश गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौं उपत्यकामा ६ म्याग्निच्यूडको  भूकम्प गएको हो।

केन्द्रविन्दू सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र भनिएको छ।  काठमाडौं उपत्यका लगायत ३ नंबर प्रदेश अर्थात बागमती प्रदेशमा भूकम्पको धक्का महशुशु गरिएको छ।

प्रकाशन मिति–२०७७ साल भाद्र ३१ गते बुधवार ।