कविता–

–सुनकुमार अवाल
आमा मेरी आमा
मलाई आमा शब्द नै प्यारो लाछ
आमा मेरी आमा………..
मलाई यस धर्तिमा ल्याउनु हुने
मेरी आमा लाई कोटीकोटी
प्रणाम छ–मेरी आमालाई
शायद मेरी आमा आज मसंंग भएको भए,
मिठाइ–फलफूल र मिठा मिठा परिकार ख्वाउने थिए !
आमाको मुख नअघाउञ्जेल हेर्ने थिए ।।।।।।।।।।।।।।।।
हे आमा….मेरी आमा हजुरलाई हार्दिक प्रणाम ।।।।।।।।
(चाँगुनारायण नगरपालिका वडा नंबर १, बोडे सरस्वतीखेल, भक्तपुर, नेपाल।)

प्रकाशन मिति–२०७९ साल बैशाख १७ गते शनिवार ।