Enas Europe Promoकाठमाडौ। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनासको आयोजनामा चौथो युरोपियन कार्यक्रम भव्य तथा सभ्य रुपमा आयोजना गर्ने अन्तिम तयारी भैरहेको छ।

स्वीट्जरल्याण्डको बासेल शहरमा यही मे १४ र १५ तारिखका दिन हुन गैरहेको चौथो युरोपियन क्षेत्रिय बैठक, चौथो नेपाली एकल नृत्य तथा प्रथम युरोपेली नेपाली एकल गायन प्रतियोगिता हुन गैरहेको छ।

यसै क्रममा इनास स्पेनको ग्लोबल प्रतिनिधि तथा इनास ग्लोबलका मिडिया संयोजक प्रकाश तिवारीले यस सन्दर्भमा विभिन्न जानकारी सहितको प्रोमो तयार गरेर सार्वजनिक गरेका छन्। प्रस्तुत छ–उक्त प्रोमोको भिडियो रिपोर्ट–


प्रकाशन मिति–२०७३ साल बैशाख २७ गते सोमवार ।