काठमाडौ। हलिउडका कलाकारहरुले जस्तै बलिउडका कलाकारका हरकतले पनि कहिलेकाही बबाल हुने गरेको पाइएको छ। कतिपय कलाकारका त्यस्ता हरकत हतारले हुने गरेको छ भने, कतिको त बेहोशीले हुने गरेको छ।

Aishwarya Rai 2

हतार या बेहोशी जे जस्तो अवस्थाले उनीहरु प्रस्तुत भएतापनि उनीहरुको चर्चा तथा परिचर्चा गजबैले ढंगले हुने गरेको छ। यतिखेर बलिउडकी अभिनेत्री तथा कुनैबेला विश्व सुन्दरी समेत बनिसकेकी अत्यन्त राम्री सुन्दरी ऐश्वर्य रायले छातिको अन्डर वेयर नलाएको फोटो छापिएपछि उक्त फोटो रातारात हटकेक नै बन्न पुगेको छ।

Aishwarya Raiअन्डर वेयर ब्रा नलाइकन बलिउडको एक प्रोग्राममा प्रस्तुत हुने क्रममा चम्किला लाइटहरुको माझमा प्रेस फोटोग्राफरको नजरमा ऐश्वर्यलाई पाएपछि भटाभट फोटो खिचिहाल्यो। त्यसरी खिचेर आएको जस्ताको तस्तै फोटो प्रकाशनमा आउंदा उनको छात्तिको अन्डर वेयर अर्थात ब्रा नै नलाएको फोटो सार्वजनिक भएपछि ऐश्वर्यलाई लाजमर्दो भएको थियो।

त्यसलाई ऐश्वर्यले अस्वभाविक भने मानिएकी छैनन्। कहिलेकाही हतारमा तथा बेहोशीमा यस्तो हुने गर्छ भनेर मुसुक्क मुस्काएर प्रतिक्रिया दिएको भारतीय संञ्चार माध्यमले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल असार ३ गते शुक्रबार ।