• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
कवि गोपाल पराजुली र पत्रकार नविन पोखरेललाई बेलायतको प्रतिष्ठित साहित्यिक पुरस्कार

कवि गोपाल पराजुली र पत्रकार नविन पोखरेललाई बेलायतको प्रतिष्ठित साहित्यिक पुरस्कार

4 March 2016
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Monday, February 6, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

कवि गोपाल पराजुली र पत्रकार नविन पोखरेललाई बेलायतको प्रतिष्ठित साहित्यिक पुरस्कार

by Shyam Smrit
4 March 2016
in Social
0
कवि गोपाल पराजुली र पत्रकार नविन पोखरेललाई बेलायतको प्रतिष्ठित साहित्यिक पुरस्कार
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Gopal Parajuli Kabiलन्डन । बेलायतको जेष्ठ साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले नेपालका वरिष्ठ कवि गोपाल पराजुली र कान्तिपुरका बेलायतस्थित संवाददाता एवं नेपाल पत्रकार महासंघ, बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेललाई साहित्यिक पुरस्कार प्रदान गर्ने भएको छ।

प्रवासमा उर्वर हुंदै गएको नेपाली साहित्यलाई मुल प्रवाहमा समेट्ने कार्यको शुभारम्भ गरे वापत पराजुलीलाई स्वर्ण पदक र बेलायतमा रहेर करिव एक दशकदेखि पत्रकारिताको माध्यमबाट नेपाली भाषा साहित्यको प्रचार प्रसार एवं सम्वद्र्धन गरेवापत पोखरेललाई सिल्भर मेडल प्रदान गर्ने निर्णय भएको परिषदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Nabin Pokhrel Patrakarनेपाली साहित्यको श्रीवृद्धिका लागि परिषदले स्थापनाकाल सन् १९९५ देखि नै स्वर्ण पदक प्रदान गर्दै आएको छ। स्वर्ण पदकको सट्टा नगद लिन चाहेमा एक लाख रुपैयां दिइने परिषदले जनाएको छ। सिल्भर पदक कवि कोमल प्रसाद श्रेष्ठ मल्ल र श्रीमती कोहिनुर श्रेष्ठ मल्लले सन् २०११ मा आफ्ना बाबु आमाको स्मृतिमा स्थापना गरेका हुन्। पांच तोला चांदीबाट बनेको उक्त पदक सट्टा नगद लिन चाहे बीस हजार रुपैयां परिषदले भुक्तान गर्ने जनाइएको छ। नेपाली नयां वर्षमा लन्डनमा एक समारोहबीच पदकहरु प्रदान गरिनेछ।

एबीआइ कलेज, एक्टन लन्डनमा परिषदका संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहको अध्यक्षतामा हालै बसेको वार्षिक बैठकमा पुरस्कार तथा सम्मान समितिका संयोजक वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले उक्त पुरस्कार छनोटका लागि परिषदमा सिफारिस भएर आएका नामहरू निर्णयार्थ पेश गरेपछि बैठकले सर्वसम्मत पारित गरेको थियो।
प्रकाशन मिति–२०७२ साल फागुन २१ गते शुक्रबार ।

Tags: Gopal Parajuli & Nabin Pokhrel awardedकवि गोपाल पराजुली र पत्रकार नविन पोखरेललाई बेलायतको साहित्यिक पुरस्कार
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57576
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39759
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In