swojan-raghubanshi-2

काठमाडौ। नेपालको डान्समा यो बर्ष गोल्ड मेडलिष्ट बनेका डान्सर एवम् डान्स डाइरेक्टर स्वजन रघुबंशी गैर कीर्तिमानी युवाहरुको छाता सङठन ललितपुर जिल्ला अध्यक्ष सर्वसहमतबाट बनेका छन्।

swojan-raghubanshi-3

विश्व कीर्तिमानी कायम गरि गिनिज बुक अफ वल्ड रेकडमा नाम लेखाउन सफल र कीर्तिमानी उन्मुख क्षमतावान युवा लगाएत सामाजिक सस्थाको माध्यमबाट समाजमा विभिन्न गतिबिधिहरु सन्चालन गरि समाज परिवर्तन गर्न ईच्छुक सचेत गैर कीर्तिमानी युवाहरुको छाता सङठनको रुपमा रहेको सस्थाको ललितपुर जिल्ला शाखा बिस्तार भएको हो ।

swojan-raghubanshi-4

संस्थाको केन्दीय अध्यक्ष चित्र कुमार कार्किको विशेष उपस्थितिमा स्वजन रघुवशीको नेतृत्वमा ७ सदस्यिय कीर्तिमानी युवा संघ नेपाल,ललितपुर शाखा गठन भएको हो। तदर्थ समितिमा अध्यक्ष स्वजन रघुवंशी, उपाध्यक्ष शर्मिला महर्जन महासचिब उषा श्रेष्ठ,सचिब अजय गुरुङ्ग, कोषाध्यक्ष साजन रघुवंशी र सदस्यहरुमा सद्धिक्षा रहफल महर्जन दिपेश चित्रकार रहेको छ । बांकी थप सदस्यहरु सस्थाको बैठक बाट मनोनयन गरि पूर्णता दिने सस्थाका अध्यक्ष स्वजन रघुवंशीले जानकारी दिए।

swojan-raghubanshi-1प्रकाशन मिति–२०७३ साल चैत्र १९ गते शनिवार ।