priyanka-karki

काठमाडौ। नेपालको बजारमा ल्याइएको अन्तरराष्ट्रिय पेय पद्धार्थ कंपनी बोटलर्स नेपालको नयाँ उत्पादन सुगर फ्रि कोकाकोला जिरोको नेपालकी चर्चित नायिका र गायिकाले लञ्चिङ्ग गरेका छन्।

priyanka-and-indira-3

ग्लेमर्स पहिरनमा देखिएकी नायिका प्रियंका कार्की र गायिका इन्दिरा जोशीले उक्त पेय पद्धार्थको काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा एकसाथ लञ्चिङ्ग गरेका हुन्। नायिका र गायिका दुवै सकभर हट पहिरनमा देखिएका थिए।

priyanka-and-indira-22-1

जसवाट कार्यक्रम अवधिभर यी दुई नायिका र गायिकाको मात्र बढी चर्चा भएको पाइयो। सुगर रोगीका लागि पनि उपयुक्त भनिएको कोकाकोला जिरोको भने त्यति चर्चा हुन सकेन। जसवाट आयोजकहरु पनि तीनछक्क परेका थिए। जे जस्तो भनिएतापनि कोक जिरो जस्तै नेपाली नायिका र गायिका जिरो भन्दा कम भने देखिएका थिएनन्।

priyanka-and-indira-1प्रकाशन मिति–२०७३ साल कात्तिक २४ गते बुधवार ।