सङ्क्रमण भएको आशङ्का लागे सोझै अस्पताल नगई चिकित्सकसँग परामर्श गर्नुपर्छ। त्यसो गर्दा सङ्क्रमण अरूलाई सर्ने सम्भावना कम हुन्छ

नेपालमा कोभिड-१९ हटलाइन नम्बर यी हुन्:

  • १११५ (बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म)

  • ९८५१२५५८३४ (बिहान ८ बजेदेखि राति १० बजेसम्म)

  • ९८५१२५५८३७

  • ९८५१२५५८३९

  • (बीबीसी नेपाली सेवाको सहयोगमा)
    प्रकाशन मिति–२०७६ साल चैत ११ गते मंगलवार ।