CAAN CEO Bhawana Ghimireकाठमाडौ। नेपाल क्रिकेट संघ क्यानकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे क्यानवाट बाहिरिने भएकी छन्। २१ महिना लामो कार्यकालमा आइसीसीले क्यानमाथि लगाएको प्रतिवन्ध अनुमोदन गरेपछि प्रमुख कार्यकारी अधिकृत घिमिरेले पदमा बसिरहन उपयुक्त नभएको भन्दै बाहिरिने घोषणा गरेकी छन्।

करोडौ नेपालीको सपनासंग जोडिएको क्रिकेट लामो समय बन्दी बनाउनु दूर्भाग्यपूर्ण भएको भन्दै क्यानको संपूर्ण जिम्मेवारीवाट बाहिर बस्ने निर्णय गरेको भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल असार १७ गते शुक्रबार ।