Leesha Pradhanकाठमाडौ। ड्रिम्स गेट नेपालको प्रस्तुतिमा तिम्रा आँखा बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ।

क्यानाडावाट रिलिज भएको यस गीतका गीतकार कृष्ण दाहाल हुन् । गायन तथा संगीत कृष्ण प्रेमराधाको रहेको छ।

क्यानाडाको टोरोन्टो शहर वरिपरि छायांकन भएको यो भिडियोको छायाँकन, सम्पादन तथा निर्देशन इश्वर थापाले गरेका छन्। क्यानाडा निवासी उद्धव मौसम र लिसा प्रधानले यस गीतको भिडियोमा अभिनय गरेका छन्।

Leesha Pradhan.1

Leesha Pradhan.2

प्रस्तुत छ–यसै गीतको रोमान्चकारी भिडियो

प्रकाशन मिति–२०७४ साल असोज २४ गते मंगलवार ।