काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ।

निको हुने सवैलाई हार्दिक बधाई तथा शुभकामना ! खुशी बाँडौं–खुशी बनौं।

(जनहितका लागि भिजन संसार डटकमको खुशी सामाजिक अभियान)
प्रकाशन मिति–२०७८ साल जेठ २७ गते विहीवार ।