काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ।

निको हुने सवैलाई हार्दिक बधाई तथा शुभकामना । खुशी बनौं र खुशी बाँडौं।

फोटो मोडलिङ–ख्यातिप्राप्त गायिका सविना कार्की (रुनु पर्ला भन्ने डरले हाँस्न छाड्नु हुन्न)
(जनहितका लागि भिजन संसार डटकमको खुशी सामाजिक अभियान)
प्रकाशन मिति–२०७८ साल जेठ २८ गते शुक्रवार ।