काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ।

निको भएका सवैलाई हार्दिक बधाई तथा शुभकामना ! खुशी बनौं र खुशी बाँडौं।
(जनचेतनाका लागि भिजन संसार डटकमको खुशी सामाजिक अभियान)

प्रकाशन मिति–२०७८ साल जेठ २४ गते आइतवार ।