– आँखामा जथाभावी औषधि नराख्ने
– कचेरा आएमा आँखालाई हातले नछुने
– आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने
– आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।
– गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने
– आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने
– आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने
– आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने
– आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने
–आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने

प्रकाशन मिति–२०७५ साल असार १८ गते सोमवार ।