Mohana Dashain Fashion 1काठमाडौ। यही असोज ६ गते काठमाडौको जमलस्थित विश्वज्योति मलमा हुन गैरहैको ग्लोबल फेसन–शोको व्यापक तयारी भैरहेको छ।

Mohana Dashain Fashion 2

त्यसको लागि विभिन्न उमेर समूहका मोडलहरु अभ्यासमा व्यस्त बनिरहेको आयोजक मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टकी कंपनीकी सिईओ मोहना क्षेत्रीले भनेकी छन्।

Mohana Dashain Fashion 3ग्लोबल फेसन–शोमा पूर्वमिस नेपाल उषा खड्गी, गायिका देविका बन्दना, कुन्ती मोक्तान, ख्यातिप्राप्त नायिका तथा मोडल क्षितिजा शाक्य, मनिष राउत, नविन न्यौपाने लगायतकाको सहभागिता रहने भएको छ।ग्लोबल फेसन–शो सभ्य तथा भव्य हुने जिकिर पनि आयोजक संस्थाकी सिईओ क्षेत्रीको रहेको छ।

Mohana Dashain Fashion 4प्रकाशन मिति–२०७४ साल भाद्र २६ गते सोमवार ।