काठमाडौ। नेपालका मोडल चन्दा दाहाल विभिन्न स्क्याण्डलको कारण चर्चामा आउने गरेकी छन्। जसलेगर्दा उनी आफैलाई आफ्नै कारणले तनाब दिइरहेको हुन्छ। यस पाली भने उनलाई चार ईन्च ख्याल ख्यालको तनावले सताएको छ।

नेपालको पूर्वी भेगमा चलिआएको प्रख्यात भनाई चार ईन्च ख्याल ख्याल को तनावमा उनी परेकी हुन् । यिनै भनाईमा निर्माण भएको गीत चार ईन्च ख्याल ख्यालमा चन्दाले अभिनय गरेपछि तनाबमा परेकी हुन्।

यो गीतको बोल नै त्यस्तो भएपछि सवैले जिस्काएपछि उनलाई तनाब भएको हो। यस गीतका गायक तथा संगीतकार प्रियजन राई हुन्।


प्रकाशन मिति–२०७५ साल बैशाख १७ गते सोमवार ।