chisso-1

काठमाडौ। अंग्रेजी नयाँ बर्षको अघिल्लो दिन न्यू इभका दिन अचानक काठमाडौ र काठमाडौ बाहिर हल्का बर्षा भएपछि बढ्ेको जाडो अचाक्ली नै भएको छ।

शनिवार रातिवाट बढ्ेको जाडो आइतवार पनि हल्का बर्षा भएपछि काठमाडौ लगायत पहाडी पूर्वीनेपाल तथा तराईका सवै जिल्लाहरुमा जाडो तथा हुस्सु र कुहिरोले हैरान पार्न थालेको छ।

कतिपय स्थानमा हिंउ पनि परेको छ। पश्चिमी बायु नेपाल प्रवेश भएपछि एक्कासी तापक्रम घट्दा न्यूनतम ४.४ डिग्री पुगेको छ। मौसमविद बरुण पौडेलका अनुसार ओसिलो बढी हुँदा तुवाँलो र बादलले आकाश ढाक्ने भएकोले चिसो बढ्ने निक्कै संभावना रहेको छ।

चिसो बढ््ेपछि सवैको मुखवाट एउटै आवाज आउने गरेको छ–उफ ! कस्तो चिसो ! आत्थु साह्रै चिसो !

chissoप्रकाशन मिति–२०७३ साल पुस १८ गते सोमवार ।