karishma-manandhars-diamondकाठमाडौ। नेपालकी सदावहार सुन्दरी अभिनेत्री उपनाम पाएकी नयाँ शक्ति नेपाल पार्टीकी नेतृ करिश्मा मानन्धर चलचित्र तथा राजनीतिवाट अचेल धेरै फुर्सदीमा बसेकी छन्।karisma-fashion-5फुर्सदको बेलामा यी सदावहार सुन्दरी करिश्मा मानन्धर बुटिक उद्घाटन तथा फेसन–शोहरुमा क्याटवाक गर्न रमाउने गर्छिन्। यसै सन्दर्भमा शनिवार पोखरामा आयोजित चेरिस्मा फेसन शोमा करिश्माले फेसनेवल क्याटवाक गरेर करिश्मा देखाउनुको अलावा आफू अभिनित चलचित्रका केही गीत गाएर माहोललाई रौनकता दिने प्रयास भएको छ।

karisma-fashion-6जसलाई चेरिस्मा फेसनमा करिश्माले करिश्मा नै देखाउन सफलता प्राप्त गरेको पोखरास्थित भिजन संसार समाचारदाताले जिकिर गरेका छन्।
प्रकाशन मिति–२०७३ साल पुष ५ गते मंगलवार ।