Jeeaan Regmiकाठमाडौ। जिआन रेग्मी चकलेटी नायकको रुपमा जम्ने सोचमा कम्मर कसेर नेपाली चलचित्र उद्योगमा देखा परेका छन्।Jeeaan Regmi.2र्याम्प मोडलिङ्ग हुँदै चलचित्रमा प्रवेश गरेका पोखरा, रामबजारका जिआनको मुख्य लक्ष्य भनेकै कलाकारीताको माध्येमबाट भविष्यमा छुट्टै पहिचान बनाउने हो। किशोर सुब्बा निर्देशित चलचित्र रेस उनको पहिलो डेब्यु चलचित्र हो। चलचित्र रेसमा उनलाई नायिका निता ढुङ्गानाले साथ दिएकी छन्।

जिआन नृत्य निर्देशक गोबिन्द राईको निर्माणधिन चलचित्र शिरिषमा अनुबन्ध भैसकेका छन् । ब्यवसायिक रुपले कलाकारीतामा लागेका जिआन कलाकार भैसकेपछि जस्तोसुकै भूमिका गर्न तयार हुनु पर्ने भएपनि आफुलाई रोमान्टिक भूमिका मन पर्ने बताउछन्।

Jeeaan Regmi.1प्रकाशन मिति–२०७३ साल चैत्र ६ गते आइतवार ।