Jukar Burgकाठमाडौ। फेसबुकका सिइओ मार्क जुकरबर्गले छोरीको जन्मेको अवसर पारेर फेसबुक प्रयोगकर्ता हजारजनालाई लाखौ डलर दिने घोषणा गरेका छन्। फेसबुक प्रयोगकर्ताले जुकरबर्गको आफ्नो पोष्टमा शेयर गरेवापत शेयर गर्ने लाखौ–करोडौ मध्येवाट हजारजनालाई ४.५ मिलियन डलर पुरस्कार दिने भनिएको छ।

सामाजिक सन्जालमा फेसबुक विश्वकै शक्तिशाली संचार माध्यम बन्दैगएको बताउंदै जुकरबर्गले फेसबुक प्रयोगकर्ताहरुलाई दिइएको धन्यवाद शेयर गर्नेहरु मध्येबाट नै उक्त पुरस्कार दिने जुकरबर्गले घोषणा गरेयता पोष्ट गर्नेहरुको हानथाप नै भैरहेको बुझिएको छ।

फेसबुकमा मार्कजुकेरबर्गको नाममा गरिएको पोष्ट यस्तो छ –

Can’t wait to see who the lucky recipients are…According to Good Morning America, Not a hoax! Mark Zuckerberg has announced that he is giving away $45 billon of Facebook stock. What you may not have heard is that he plans to give 10% of it away to people like YOU and ME! All you have to do is copy and paste this message into a post IMMEDIATELY. At midnight PST,Facebook will search through the day’s post and award 1000 people with $4.5 million Each as a way of saying thank you for making Facebook such a powerful vehicle for connection. ‪#‎Markzucukerberg‬

 

प्रकाशन मिति–२०७२ साल पुष ७ गते मंगलबार ।