ट्राफिक नियममा कडाईका नाममा सरकारले जरिवाना रकम अस्वाभाविक ढंगले बढाएको छ । नयाँ ऐनअनुसार न्यूनतम जरिवाना २५ रुपैयाँ रहेकोमा त्यसलाई वढाएर ५ सय रुपैयाँ पु¥याइएको छ । न्यून जरिवाना शुल्क भएका कारण ट्राफिक नियमको उल्लंघन भएको भन्दै सरकारले नयाँ जरिवाना शुल्क सार्वजनिक गरेको हो । NEWS24 TV