व्यापार र पर्यटनमा प्रख्यात रहेको ठमेल पछिल्ला दिनहरुमा अपराधको अखडा बन्दै गइरहेको छ । गाजाँदेखि ब्राउन सुगरसम्म र लुटपाटदेखि यौन धन्दाका लागि व्यवसायीहरुले ठमेललाई उपयोग गर्दा ठमेको वदनाम हुन पुगेको हो । हिप्पीहरुले छाडेको दशकौं बितिसक्दा पनि ठमेलका गल्लीहरुमा गाँजा चरेस भेटिन छाडेका छैनन् । रात्रीकालीन व्यवसायले अपराधलाई थप वढावा दिदैछ । सरकार न गतिलोसँग निगरानी गर्न सक्छ, न व्यवस्थापन नै ।

source:https://www.youtube.com/watch?v=caEHMOyAk_Q