kareena-kapoor-preganent-looks1काठमाडौ। बलिउड अभिनेत्री करिना कपुर यही डिसेम्बर महिनामा आमा बन्ने भएकी छन्। आमा बन्ने आनन्दमा गर्भमा रहेको बच्चा तथा श्रीमान सैफअलि खानसँग रमाउंदै दिन विताइरहेकी करिना कपुरले गर्भवती अवस्थामा नै पछिल्लो पल्ट रोयल फोटोसुट गरेकी छन्।

kareena-kapoor-preganent-looks4

राजकिय खानदान तथा शैलीमा खिचिएको फोटो यतिखेर निक्कै चर्चामा रहेका छन्। केही समयअघि पुट बढेको भुँडी देखाएर फोटो खिचाएर चर्चामा आएकी करिना यतिखेर रोयल फोटोको कारण फेरि चर्चामा आएकी छन्। रोयल फोटोमा उनको श्रीमान सैफअलि खानले पनि उनलाई साथ दिएका छन्।

kareena-kapoor-preganent-looks2प्रकाशन मिति–२०७३ साल कात्तिक २८ गते आइतवार ।