daman-ko-hiu-1काठमाडौ। पुरानो बाइरोडको नामले चिनिएको त्रिभुवन राजपथमा पर्ने दामनमा मज्जाले हिंउ परेको छ। हिंउमा रमाउनेहरु काठमाडौ तथा हेटौडावाट त्यहाँ पुग्नेहरुको घुइँचो लागेको छ।

हिंउ खेल्ने तथा हिंउमा चिप्लेटी खेल्नेहरुको लागि दामनको हिंउ आकर्षणको गन्तव्य बनेको छ। हिंउको कारण दामनको बाटोमा सवारी साधन चलाउन निक्कै नै अवरोध भएको छ।

daman-ko-hiu-2

दूर्घटना हुने धेरै संभावना भएकोले सचेत भएर यात्रा गर्न प्रहरी प्रशासनले अनुरोध गरेको छ।
प्रकाशन मिति–२०७३ साल पुस १९ गते मंगलवार ।