laltin-nepali-film-1काठमाडौ। विषालु, गोधुली, एक दिन एक रात जस्ता चर्चित चलचित्रका निर्देशक देवकुमार श्रेष्ठको निर्देशनमा निर्माण भैरहेको चलचित्र लालटिन निर्माणको अन्तिम चरणमा पुगेको छ।

laltin-nepali-film-3

laltin-nepali-film-2

हाल पोष्ट–प्रोडक्सनको कार्य भैरहेको चलचित्र लालटिनको निर्माण कंपनी एम सन पिक्चर्स प्रा.लि.रहेको छ भने यसका प्रस्तुतकर्ता निर्माता भानु प्रतापको रहेका छन्।

किरण माइकल र भानु प्रतापको कथा–पटकथा तथा संवाद लेखन रहेको चलचित्र लालटिनका प्रमुख कलाकारमा प्रियंका कार्की, दयाहाङ्ग राई, अर्जुनजंग शाही, जनक बर्तौला, मोहन विक्रम, कमल आले, भानु प्रताप, निरजन थापा, राज कटुवाल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

laltin-nepali-film-4प्रकाशन मिति–२०७३ साल भदौ २४ गते शुक्रबार ।