Rawan ko pujaकाठमाडौ। देवतालाई मात्र पूजा गरिन्छ भन्ने धारणा गलत भएको छ। देवताका विरोधी राक्षसहरुलाई पनि पूजा गर्ने मन्दिर भारतमा नै रहेको खुलासा भएको छ। ती मन्दिरहरुमा भारतको आन्ध्रप्रदेश स्थित रावणको ठूलो मन्दिर नजिर भएको छ। यस मन्दिरमा रहेको रावणको पूजा गर्न धेरै टाढा देखि मानिसहरु आउने गरेका छन्।

भारतको मेसुरमा रहेको कौरबकी आमा गान्धारीको मन्दिरमा पनि त्यसरी नै पूजाआजा गर्नेहरुको भीड लाग्ने गरेको छ। भारतकै केरास्थित कोल्लममा मलानादा नामको मन्दिर रहेको छ। जुन मन्दिरमा महाभारत कथाको खलनायक महाराक्षस दूर्योधनको पूजाआजा गर्ने गरिन्छ।

यो मन्दिरसंगै महाभारतकै अर्को खलपात्र शकुनीको पनि मन्दिर छ। त्यसमा पनि पूजाआजा हुने गर्छ।
प्रकाशन मिति–२०७३ साल असार २१ गते मंगलवार ।