काठमाडौ। तीन अर्ब रुपैयाँको कारोबार गर्दै ११ औं नाडा अटो मेला आइतबार सकिएको छ। मेलाका संयोजक शम्भु प्रसाद दाहालका अनुसार करिब दुई अर्ब बराबरको कारोबार हुने अपेक्षा गरिएको मेलामा ३ अर्ब रुपैयाँको कारोबार भएको हो ।

Nada Auto Mela 3तीन अर्ब रुपैयाँको कारोबार गर्दै ११ औं नाडा अटो मेला आइतबार सकिएको छ । मेलाका संयोजक दाहालका अनुसार करिब दुई अर्ब बराबरको कारोबार हुने अपेक्षा गरिएको मेलामा ३ अर्ब रुपैयाँको कारोबार भएको हो ।

Nada Auto Mela 2‘मेलामा २ सय करोड रुपैयाँको मात्रै कारोबार हुने अनुमान हाम्रो थियो । नाडाले गरेको पत्रकार सम्मेलनमा संयोजक दाहालले भने, ‘तर शोमा लक्ष्यभन्दा १ सय ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।’ उनका अनुसार ५० हजार अवलोकनकर्ताको अनुमान गरिएकोमा ६० हजारले मेला अवलोकन गरेका छन्।

Nada Auto Mela 1प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।