• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
निर्देशक किशोर सुव्वाको चलचित्र रेसका गीत तथा प्रचार सामाग्रीको रेस

निर्देशक किशोर सुव्वाको चलचित्र रेसका गीत तथा प्रचार सामाग्रीको रेस

7 September 2017
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Monday, February 6, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home News Entertainment

निर्देशक किशोर सुव्वाको चलचित्र रेसका गीत तथा प्रचार सामाग्रीको रेस

by Shyam Smrit
7 September 2017
in Entertainment
0
निर्देशक किशोर सुव्वाको चलचित्र रेसका गीत तथा प्रचार सामाग्रीको रेस
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter
Mr.Kishor Subba- Vetran Director of Nepal.
Mr.Kishor Subba- Vetran Director of Nepal.

काठमाडौ। विगत अढाई दशकदेखि निरन्तर चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय निर्देशक किशोर सुव्वाको पछिल्लो चलचित्रका गीत तथा प्रचार सामाग्री सार्वजनिक भएको छ।

काठमाडौको बागबजारस्थित सिटीम्याक्स हलमा आयोजित कार्यक्रममा निर्देशक सुव्वाको पछिल्लो चलचित्र रेसको सार्वजनिक गरिएको हो।

माता पाथिभरा फिल्म्सको ब्यानरमा निर्माण भएको कथानक चलचित्र मनै छुने चलचित्र रेसका गीत तथा प्रचार सामाग्री चलचित्र क्षेत्रकै विज्ञ व्यक्तित्वहरुवाट भएको थियो।

नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले गीत तथा प्रोमो,जींगल र बरिष्ठ पत्रकार बिजयरत्न तुलाधरले पोष्टर अनावरण गरेका थिए ।

निर्माता हस्त लिवाङको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ ,निर्देशक किशोर सुब्बा, संंगीतकार आनन्द राई,नवनायक जियान,नायिका पुष्पा लिम्बु र नायक ईकु सुलेमान लगायतले चलचित्र रेस र रेसको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।

पूर्वीनेपाल लगाययत नेपाल बाहिर दुबईको बिभिन्न स्थानमा छायाँकन भएको चलचित्र रेसमा मौनता श्रेष्ठको पटकथा ÷सम्वाद,कुमार बखतीको छायाँकन,मन्दिल श्रेष्ठको सम्पादन, गोबिन्द राईको नृत्य निर्देशन, शंंकर महर्जनको द्वन्द निर्देशन रहेको छ।

Race 1गीतकारहरु आनन्द अधिकारी,कृष्ण थापा र सञ्जित तामाङको गीत रचनामा उदितनारायण झा,अन्जु पन्त,सुजाता उपाध्याय,दिपराज नेयोङहाङ र सञ्जित तामाङका गायनमा गीतहरु सुन्न सकिन्छ । हस्त लिवाङ प्रस्तुतकर्ता रहेको चलचित्र रेसमा निर्माताहरु बिशाल थेवे,हेमन्त गौतम,चन्द्र लिम्बु,सञ्जिव लिङदेन,राज शेम्बु र पासाङ घ्याल्मो रहेका छन्।

आगामी मँसीर १ गते देखि अमेरिका,बेलायत,दुबई,अष्ट्रेलिया,हङकङ,सिँगापुर,मलेसिया,भारत लगायत नेपालमा एकै साथ प्रदर्शन हुने भएको छ। चलचित्र रेशमा नयाँ प्रस्तुतिहरु जियान र एजेश सैंजुको अलावा नीता ढुँगाना,पुष्पा लिम्बु,ईकु सुलेकमान,किरण के.सी.,रविन्द्र खड्का, सुभाष गजुरेल, हस्त लिवाङ,रविन लिवाङको अभिनय रहेको छ।
प्रंकाशन मिति–२०७४ साल भाद्र २२ गते विहीवार ।

Tags: Kishor SubbaKishor Subba's RaceRacevisionsansarनिर्देशक किशोर सुव्वाको चलचित्र रेसका गीत तथा प्रचार सामाग्रीको रेस
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57576
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39759
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In