• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
नेपालमा पहिलो हस्पिटालिटी अवार्ड दिने महेशराज ढकालको कमाल

नेपालमा पहिलो हस्पिटालिटी अवार्ड दिने महेशराज ढकालको कमाल

10 April 2017
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

नेपालमा पहिलो हस्पिटालिटी अवार्ड दिने महेशराज ढकालको कमाल

by Shyam Smrit
10 April 2017
in Social
0
नेपालमा पहिलो हस्पिटालिटी अवार्ड दिने महेशराज ढकालको कमाल
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Mahesh Dhakal's Award 1काठमाडौ। नेपालको हस्पिटालिटी क्षेत्रमा २८ बर्षको कान्छो उमेरमा नै तहल्कापूर्ण विश्वप्रसिद्ध वल्र्डवाइड हस्पिटालिटी अवार्ड इन बेस्ट प्रोफेसनल सक्सेस २०१६ अवार्ड जितेका चिफ एक्ज्युकेटिभ सेफ महेशराज ढकालले अर्को नयाँ आयाम थपेका छन्।

ढकालको चाहना र सोच अनुसार नेपालमा ढकाल  अध्यक्ष रहेको हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आयोजनामा पहिलो पल्ट नेपालमा हस्पिटालिटी अवार्ड प्रदान गरेर नयाँ आयाम थपिदिएको हो।

Mahesh Dhakal's Award 2नेपालका संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्गलाई नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान दिने पर्यटन व्यवसायीहरुलाई उक्त अवार्ड प्रदान गरेर नेपालको पर्यटन क्षेत्रमा नयाँ पहिचान राख्ने कार्य ढकालवाट भएको छ।

Mahesh Dhakal's Award 8 Mahesh Dhakal's Award 4 Mahesh Dhakal's Award 5 Mahesh Dhakal's Award 6 Mahesh Dhakal's Award 7

Mahesh 2 Mahesh 1

आठ विधामा आठजनालाई उक्त अवार्ड प्रदान गरिएको हो। जसमा इनोभेटिभ सेफ अफ दि एयरवाट कुमार चालिसे, हस्पिटालिटी इन्टरपनरवाट राजेन्द प्रसाद त्रिपाठी , गेस्टोनमि अवार्डवाट सुरेश चन्द्र बस्नेत, बेस्ट रेस्टुरेन्ट इन पोखरावाट डुङ्गा रेस्टो एण्ड लन्ज बार वाट राजेश गुरुङ्ग, वेस्ट बुटिक होटलवाट अप्सरा बुटिक होटल ठमेलका रमेश नापित, वेस्ट ट्राभल एण्ड टुर वाट हिमालयन डिस्कोभरी नेपालका एलेक्स नेपाल (सुरेश लम्साल), राजेश फुयाँललाई म्यानेजर अफ थे एअर अवार्ड, र वेस्ट एयर होस्टेस एकेडमी अवार्डबाट फल्याइटेक इन्टरनेशनलका नाजिर हुसैनलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

Mahesh Dhakal's Award 3

यस हस्पिटालिटी अवार्ड नेपालको हस्पिटालिटी क्षेत्रमा नै पहिलो भएको ढकालले दावी गरेका छन्। यसप्रकारको अवार्ड कार्यक्रम निरन्तर गर्दैजाने र नेपाल सरकारले गर्नुपर्ने कार्य आफूहरुले गरेको जिकिर गरेका छन्।

पर्यटन प्रवद्र्धनमा युवाको भूमिका विषयक अन्तक्रिया तथा हस्पिटालिटी अवार्ड २०७३ कार्यक्रम मार्फत नेपालको पर्यटन क्षेत्र राष्ट्रिय मेरुदण्डको रुपमा रहेका युवावर्गलाई अघि सार्दै सानो लगानीबाट ठूलोरुपमा युवा परिचालित गर्दै मनग्य प्रतिफल, पर्यटन, सभ्यता, संस्कृतिको समस्या र युवा स्वरोजगारलाई यस अवार्डले प्रोत्साहन दिएको भनाई ढकालको रहेको छ।

२८ बर्षको उमेरमा नेपालको फाइभ स्टार होटल सांग्रिलामा चिफ एक्ज्युकेटिभ सेफ बन्न सफल ढकालले नेपाली फुडको डेभलप र प्रमोसनमा अतुलनिय योगदान दिदै आएका छन्। हाल ढकाल डिरेक्टोर अफ कुलिनरी होटेल म्य्स्टिक् माउन्टेन नगरकोटमा कार्यरत रहेका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र २७ गते आइतवार ।

Tags: Mahesh Raj Dhakalनेपालमा पहिलो हस्पिटालिटी अवार्ड दिने महेशराज ढकालको कमाल
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In