काठमाडौ। नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ।

भारतको राजधानी नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन नेता खड्काको निधन भएको हो।

शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, तथा पूर्व गृहमन्त्री खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको नेपाली कां‌ग्रेसले जनाएको छ।

नेता खड्का निमोनिया र मिर्गौला रोगवाट ग्रसित थिए।

प्रकाशन मिति–२०७४ साल चैत्र १६ गते शुक्रबार ।