• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
नेपाली कांग्रेसको जारी महाधिवेशनमा पार्टी विधान संशोधनको माग

नेपाली कांग्रेसको जारी महाधिवेशनमा पार्टी विधान संशोधनको माग

5 March 2016
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

नेपाली कांग्रेसको जारी महाधिवेशनमा पार्टी विधान संशोधनको माग

by Shyam Smrit
5 March 2016
in Political
0
नेपाली कांग्रेसको जारी महाधिवेशनमा पार्टी विधान संशोधनको माग
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Congress Adhibeshanकाठमाडौ। नेपाली कांग्रेसको जारी १३ औं महाधिवेशनमा आगामी तीन महिनाभित्र पार्टीको विधान संशोधन गर्न माग गरिएको छ। महाधिवेशनको बन्दसत्रको दोश्रो दिन शनिवारको वृहत छलफलमा सहभागी जिल्ला सभापतिहरुले पार्टीको सुदृढिकरण र नयां संविधानअनुसार विधान संशोधनको लागि उनीहरुले माग गरेका हुन्। तेह्थुम कांग्रेस सभापति गोविन्द ढुङ्गानाले केन्द्रले आफू अनुकूल नभइ सम्पूर्ण पार्टीको हितलाई ध्यानमा राखेर महाधिवेशन सम्पन्न भएको तीन महिनाभित्र विधान संशोधन गर्न माग गरे ।

Congress Adhibeshan Glamour 1सुनसरी कांग्रेस सभापति राजिव कोइरालाले पार्टीको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको गुनासो गर्दै सङ्घीयतामा जाने तर प्रदेश निर्माणमा अखण्डताको शैली अपनाउने पार्टीको विरोधाभाषपुर्ण नीति किन भनी नेतृत्वसँग प्रश्न गरे। धादिङ कांग्रेस सभापति रमेश धमलाले मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए।

सबैभन्दा कान्छा सभापतिका रुपमा रहेका चितवन कांग्रेस सभापति जितनारायण श्रेष्ठले १२ औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनेपनि त्यसको भोलिपल्टदेखि नै ६०/४० को भागबण्डा सुरु भएकोले त्यसलाई यस महाधिवेशनले अन्त्य गर्नुपर्ने बताए।

Congress Adhibeshan Glamour 2कास्की कांग्रेस सभापति कृष्ण केसीले पार्टीको नीति तथा कार्यक्रममा माओवादीको शसस्त्र द्वन्द्वमा मारिएका तथा पीडित कांगे्रस नेता कार्यकर्तालाई उचित सम्बोधन गर्नुपर्ने धारणा राखे । तनहुँ कांग्रेस सभापति वैकुण्ठ न्यौपानेले पार्टीको सुदृढीकरणका लागि विधान संशोधन आवश्यक गरेको उल्लेख गर्दै उच्च शिक्षासम्बन्धी पार्टीको स्पष्ट नीति आउनुपर्ने विचार व्यक्त गरे।

स्याङ्जा सभापति कमल पङ्गेनीले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न जल, जङ्गल, जमिन र जवानीको उचित परिचालनमा पार्टीले आवश्यक पहल गर्नुपर्ने बताए। गुल्मी सभापति भुवन श्रेष्ठ र मोरङ सभापति डिकबहादुर लिम्बूले क्रियाशील सदस्यता वितरणमा केन्द्रको हस्तक्षेप अन्त्य गर्नुपर्ने माग गरे ।
प्रकाशन मिति–२०७२ साल फागुन २२ गते शनिवार ।

Tags: नेपाली कांग्रेसको जारी महाधिवेशनमा पार्टी विधान संशोधनको माग
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In