• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
नेपाली कांग्रेसमा शेरवहादुर देउवाको प्यानललाई सुविधाजनक बहुमत–देउवाकै राज

नेपाली कांग्रेसमा शेरवहादुर देउवाको प्यानललाई सुविधाजनक बहुमत–देउवाकै राज

14 March 2016
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

नेपाली कांग्रेसमा शेरवहादुर देउवाको प्यानललाई सुविधाजनक बहुमत–देउवाकै राज

by Shyam Smrit
14 March 2016
in Political
0
नेपाली कांग्रेसमा शेरवहादुर देउवाको प्यानललाई सुविधाजनक बहुमत–देउवाकै राज
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Sher Bahadur Dewba 2काठमाडौ। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरवहादुर देउवालाई केन्द्रिय कार्यसमितिमा सुविधाजनक बहुमत प्राप्त हुन पुगेको छ। ८५ सदस्यीय केन्द्रिय कार्यसमिति मध्ये सोमवार संपन्न मत परिणामले पदाधिकारी सहित निर्वाचित ६४ सदस्यमा सभापतिसहित ३६ देउवा पक्षका देखिएका छन्। बाँकी महामन्त्री तथा कोषाध्यक्ष सहित २८ सदस्य पौडेल प्यानलवाट निर्वाचित बनेका छन्।

निर्वाचित संख्यावाट नै देउवालाई बहुमत भएपछि पार्टी संचालन गर्नमा सहजता देखिएको छ।पार्टीको विधानअनुसार देउवाले २१ केन्द्रीय सदस्य मनोनयन गर्न पाउने छन् । देउवाले पहिलो चरणमा आफूसँगै प्रतिस्पर्धा गरेका तत्कालिन पार्टी कार्यबाहक सभापति रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्रीका प्रतिस्पर्धी अर्जुननरसिंह केसी, गगन थापा, कोषाध्यक्षका प्रतिस्पर्धीद्वय चित्रालेखा यादव र उमाकान्त चौधरीलाई मनोनयन गर्ने तयारी थालेका छन्।

Sher Bahadur Dewba 3

फागुन २० देखि राजधानीमा सुरु भएको केन्द्रीय महाधिवेशनले केन्द्रीय कार्यसमितिमा अधिकांश पुरानै अनुहारलाई निर्वाचित गरेको छ। खुला २५ मा केन्द्रीय कार्यसमितिमा नभएका रमेश लेखक र विश्वप्रकाश शर्मामात्रै निर्वाचित भएका छन्। शर्मा नेविसंघको पूर्व अध्यक्ष हुन। तत्कालिन सभापति सुशील कोइरालाले नेविसंघका पूर्वअध्यक्षहरुलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्दा शर्मा परेका थिएनन् । लेखक पूर्वमन्त्री र सांसद भएपनि केन्द्रीय कार्यसमितिमा पहिलो प्रवेश हो।

यी बाहेक खुला २४ मा आउने सवै केन्द्रीय सदस्यहरु नै छन् । १२ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित प्रदिप पौडेल यसपटक भने छैटौं स्थानमा निर्वाचित भएका छन्। पौडेललाई तत्कालिन सभापति कोइरालाले नेविसंघका पूर्वअध्यक्षको हैशियतमा मनोनयन गरेका थिए। यसअघि केन्द्रीय सदस्य नरहेका प्रदेशबाट वीरवहादुर बलायर, देवेन्द्रराज कंडेल, महिला आरक्षण ६ पदमा डिला संग्रौला, सरिता प्रसाई, मधेसी कोटाबाट रामकृष्ण यादव, मधेसी महिला आरक्षणबाट किरणदेवी यादव, दलित महिला आरक्षणबाट लक्ष्मी परियार नयाँ अनुहार हुन् । कँडेल पूर्वगृह राज्यमन्त्री हुन। बलायर, यादव द्धोय सांसद हुन । संग्रौला महिला संघकी अध्यक्ष हुन् ।

युवाहरुमध्ये यसपटक अधिकांश निर्वाचनबाट आएका छन् । मनोनयनमा केन्द्रीय सदस्य भएका प्रदिप पौडेल, गुरु घिमिरे, गोविन्द भट्टराई, कल्याण गुरुङ यसपटक निर्वाचित भएर आए। शेखर कोइराला यसपटक एक नम्वरमा आएका छन् । कोइरालाले १८४८ मत ल्याएर सवैलाई पछि पारेका हुन्। खुमवहादुर खडा दोस्रो स्थानमा उक्लिएका छन्।प्रकाशमान सिंह यसपटक केन्द्रीय सदस्यमा तेस्रो नम्वरमा विजयी भए। कुलवहादुर गुरुङ यसपटक चौथो स्थानमा आउन सफल भए।

विश्वकै उत्कृष्ट अर्थमन्त्रीको रुपमा पुरस्कृत रामशरण महत यसपटक १६ औं नम्वरमा पुगेका छन। अन्तिम २५ मा तत्कालिन सरकारका सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजाल छन्। २३ र २४ औं नम्वरमा पूर्व उर्जा मन्त्री डा. प्रकाशशरण महत र पूर्व सहरी विकास मन्त्री डा.नारायण खडा छन।

Sher Bahadur Dewba 1

देउवा प्यानल (पदाधिकारी सहित ३६)
सभापति(शेरवहादुर देउवा (३६)
केन्द्रीय सदस्यहरु: खुला(२५
१) खुमवहादुर खडका (१८४६)
२) कुलबहादुर गुरुङ (१७७३)
३) प्रदिप गिरी (१७०९)
४) बालकृष्ण खाँड (१७०४)
५) रमेश लेखक (१६८९)
६) पूर्णवहादुर खडका (१६८६)
७) बिमलेन्द्र निधि (१६८०)
८) विश्वप्रकाश शर्मा (१६२०)
९) एनपी सावद (१५४७)
१०) शंकर भण्डारी (१५४७)
११) ज्ञानेन्द्रवहादुर कार्की (१५०२)
१२) गोपालमान श्रेष्ठ (१४९९)
१३) चन्द्र भण्डारी (१४९२)
१४) प्रकाशशण महत (१४९१)
प्रदेशबाट प्रतिनिधित्व
१५) भिष्मराज आङदम्वे(१ (१२०८)
१६) रमेश रिजाल(२ (१४५७)
१७) मोहन बस्नेत(३ (१०६७)
१८) सुरेन्द्र पाण्डे(४ (१२८६)
१९) देवन्द्र कँडेल(५ (१३४७)
२०) जीवनवहादु शाही(६ (१५२६)
२१) वीरवहादुर बलायर(७ (१३८५)
मुश्लिम १ खुला
२२) फरमुल्ला मंसुर
दलित ५ (खुला ३, महिला २)
२३) मानवहादुर विश्वकर्मा
२४) मीन विश्वकर्मा
२५) सुजाता परियार
२६) लक्ष्मी परियार
जनजाति ५ (खुला ३, महिला २)
२७) बहादुरसिंह लामा
२८) सीता गुरुङ
महिला ६
२९) डिला स्रगौला
३०) पूष्पा भुषाल
३१) अम्बिका बस्नेत
३२) इश्वरी न्यौपाने
मधेसी ५ (खुला ३, महिला २)
३३) अजय चौरासिया
३४) महेन्द्र यादव
३५) पार्वती डिसी चौधरी

Sher Bahadur Dewba 4

पौडेल प्यानल (पदाधिकारी सहित २८)
महामन्त्री(सशांक कोइराला
कोषाध्यक्ष(सीतादेवी यादव
सदस्यहरु खुला (२५)
१)शेखर कोइराला (१८४८)
२) प्रकाशमान सिंह )१७९५)
३) प्रदिप पौडेल (१७०९)
४) धनराज गुरुङ (१६९७)
५) बलहादुर केसी (१६७४)
६) महेश आचार्य (१६६९)
७) सुजाता कोइराला (१६१९)
८) रामशरण महत (१६११)
९) बद्री पाण्डे (१४८५)
१०) नारायण खडका (१४६४)
११) मिनेन्द्र रिजाल (१४२०)
प्रदेशबाट प्रतिनिधित्व
१२) गुरुराज घिमिरे (१) (१३४०)
१३) आनन्द ढुंगाना (२) (१४६१)
१४) नविन्द्रराज जोशी (३) (१२२५)
१५) गोविन्द भट्टराई (४) (१२९९)
१६) दीपक गिरी(५) (१४७२)
१७) हृदयराम थानी (६) (१६१२)
१८) दिलेन्द्र बडु (७) (१६०२)
दलित ५ (खुला ३, महिला २)
१९) जीवन परियार
आदिबासी जनजाति (खुला ३, महिला २)
२०) चीनकाजी श्रेष्ठ
२१) कल्याण गुरुङ
२२) रत्ना शेरचन
महिला ६
२३) कमला पन्त
२४) सरिता प्रसाई
मधेसी (खुला ३, महिला २)
२५) रामकृष्ण यादव
२६) किरणदेवी यादव
प्रकाशन मिति–२०७२ साल चैत्र १ गते सोमवार ।

Tags: Sher Bahadur Dewba a Leader of Nepali Congressनेपाली कांग्रेसमा शेरवहादुर देउवाको प्यानललाई सुविधाजनक बहुमत
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In