Bike stund 2

काठमाडौ। सिनेमाको छााँयाकन भन्नासाथ हिरो हिरोइन हुन्छ, रमाइलो हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । तर सबै चलचित्रको सवालमा छाँयाकन रमाइलो मात्र हुदैन, डरलाग्दो र भयंकर पनि हुन सक्दछ।

Bike stund 1

मनिष, गौरब र बिकेनहरुले विगत पाँच सात बर्षदेखि बाइक स्टण्ड गर्दै आएका छन्। के.टि.एम. स्ट्रीट राइडर्स नामको ग्रुप मार्फत उनीहरुले बाइक स्टण्ड गर्दै आएको बरिष्ठ चलचित्र पत्रकार सविन शाक्यले बताएका छन्। सानो तिनो दुर्घटनाहरु यिनीहरुको निम्ति सामान्य नै हो।

चलचित्रकोे छााँयाकन भनेको महाभारत नै हुने गर्छन्। त्यो अचेल उनीहरुलको लागि सामान्य बनिसकेको छ। सोही राइडर्स ग्रुपले आउने बैशाखवाट प्रदर्शनमा आउन लागेको चलचित्र ब्ल्याक डायरीमा अत्यन्तै मेहनत गरी बाइकको डरलाग्दो स्टण्डका दृष्यहरु पस्केका छन् ।

Bike stund 3चलचित्र ब्ल्याक डायरीको छााँयाकन गर्दा छाँयाकन स्थलमा एम्बुलेन्स ब्याकअप् राखेर काम गर्नु परेको उनीहरुको भनाई रहेको छ।

प्रकाशन मिति–२०७३ साल फागुन १२ गते विहीवार ।