Sanjita Pradhan

काठमाडौ। अमेरिकी राष्ट्रपति वाराक ओवामाको राष्ट्रपतिकालमा राष्ट्रपतिको सल्लाहकार समितिको सदस्यमा नियुक्त नेपाली चेली सञ्जिता प्रधानले आफ्नो पदवाट राजिनामा दिएकी छन्।

डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा आसिन भएपछि आप्रवासीप्रति उनको रवैया अघिल्ला राष्ट्रपतिको भन्दा फरक रहेको कारणवाट कमिसनका १६ जनाले राष्ट्रपति समक्ष राजिनामा वुझाएका छन्।

जसमा नेपाली चेली सन्जिता प्रधान पनि राजिनामा दिने मध्यकी एक परेकी छन्।
प्रकाशन मिति–२०७३ साल फागुन ७ गते शनिवार ।