Benisha Hamal in footbal 1Benisha Hamal in footbal 2Benisha Hamal in footbal 3

काठमाडौ। नेपालमा पहिला देखि फुटबलको निक्कै क्रेज रहेको छ। फुटबलको क्रेजमा नेपालका सेलिब्रेटीहरुमा पनि यसको क्रेज हुनु स्वभाविकता मानिन्छ। यसरी क्रेजी हुने नेपाली फिल्मका स्टारमा नायिका बेनिशा हमाल देखिएकी छन्।

नायिका हमालमा फुटबलको क्रेज निक्कै पाइएको छ। यसले गर्दा ग्ल्यामर फोटोग्राफर सञ्जय रौनियारको अनुरोधमा फुटबलको क्रेजलाई झल्काउन सोही बमोजिम फुटबलका साथमा ड्रेसअप गरेर खिचिएको फोटो हाल चर्चामा रहेको छ।

फुटबलका क्रेजी स्टार नायिका बेनिशा हमाल फुटबल खेल्नमा भन्दा बढी हेर्नमा रुचि राख्ने गर्छिन्।

प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।

Photo By-Sanjay Rauniyar.