• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
नेवाः मिडिया कप फुटसल प्रतियोगितामा ख्वताबजि समूहको शानदार जित-सुरेन्द्र महर्जन सर्वश्रेष्ठ खेलाडी

नेवाः मिडिया कप फुटसल प्रतियोगितामा ख्वताबजि समूहको शानदार जित-सुरेन्द्र महर्जन सर्वश्रेष्ठ खेलाडी

28 April 2017
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023

Rap group call out publication for using their image in place of ‘gang’

4 January 2023

Meet the woman who’s making consumer boycotts great again

3 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Monday, February 6, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Uncategorised

नेवाः मिडिया कप फुटसल प्रतियोगितामा ख्वताबजि समूहको शानदार जित-सुरेन्द्र महर्जन सर्वश्रेष्ठ खेलाडी

by Shyam Smrit
28 April 2017
in Uncategorised
0
नेवाः मिडिया कप फुटसल प्रतियोगितामा ख्वताबजि समूहको शानदार जित-सुरेन्द्र महर्जन सर्वश्रेष्ठ खेलाडी
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Newa Media Cup 5काठमाडौ। नेवा पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाले नेवाः मिडिया कप फुटसलको आयोजना गरेको छ। नेपालभाषा माध्यमबाट संचालित संचार गृह अथवा विभिन्न संचार गृहमा कार्यरत नेवाः पत्रकारबीच नेवाः मिडिया कप प्रतियोगिताको रुपमा आयोजना भएको आयोजक नेवा पत्रकार राष्ट्रिय दबूले जनाएको छ।

Newa Media Cup 7आयोजक पत्रकार दबू, काठमाडौंका स्वर्गीय कोषाध्यक्ष सानुकाजी महर्जनको स्मृतिमा आयोजना गरिएको ‘लाखाछेँ सानुकाजी स्मृति फुटसल प्रतियोगितामा शुक्रबार भएको रोमान्चक खेलमा इमेज च्यानलको ख्वताबजि कार्यक्रमको समूह प्रथम भएको छ ।

Newa Media Cup 3सुरेन्द्र तुलाधरको कप्तानीमा मैदानमा उत्रेको ख्वताबजि समूहले सुरेन्द्र मानन्धरको कप्तानी रहेको इमेज च्यानलकै समयबजि कार्यक्रम समूहलाई टाइब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो । निर्धारित समयभित्रको खेलमा २–२ गोलको बराबरी हुँदा टाइब्रेकरबाट प्रतियोगिताको विजेता चुनिएको हो।

Newa Media Cup 2

आयोजक संस्था नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला भने नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुरलाई ६–० ले हराउँदै तेश्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगीतामा नेपालभाषा संकिपा समाजका गोलरक्षक सुरेन्द्र महर्जन सर्वश्रेष्ठ खेलाडी घोषित भए भने समयबजि टिमका स्ट्राइकर प्रकाश महर्जनले सर्वाधिक ११ गोल हान्दै सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भए।

Newa Media Cup 6प्रतियोगिताका विजेता, प्रतियोगी सबैलाई वरिष्ठ समाजसेवी एवम् उद्यमी लक्ष्मण गमालले मेडल प्रदान गरेका थिए भने समाजसेवी बालकृष्ण महर्जनले प्रमाण पत्र प्रदान गरे। प्रतियोगितामा पत्रकार सम्बद्ध चार र कलाकार सम्वद्ध चार वटा गरी जम्मा आठ टिमको सहभागिता रहेको थियो।

पत्रकार तर्फबाट नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौंको साथै केन्द्र, ललितपुर शाखा र भक्तपुर शाखाको सहभागिता थियो। त्यस्तै कलाकारतर्फबाट इमेज च्यानलको ख्वताबजि र समयबजि साथै नेपालभाषा संकिपा समाज र नेवाः संकिपा राष्ट्रिय दबूको पनि सहभागीता रहेको थियो।

Newa Media Cup 1Photo By- Prerana Shakya

प्रकाशन मिति–२०७४ साल बैशाख १५ गते शुक्रबार ।

Tags: #Newa Media Cupनेवाः मिडिया कप फुटसल प्रतियोगितामा ख्वताबजि समूहको शानदार जित
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57576
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39759
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In