Smriti Pokhrel Pop Star1

काठमाडौ। लामो समयदेखि अष्ट्रेलिया वस्दैआएकी पपस्टार स्मृति पोखरेल पछिल्लो समय बोल्ड बन्न थालेकी छन्। बोल्ड गीत गाउनुको अलावा बोल्ड एण्ड व्युटीफुल फोटो खिचाउने कार्यमा गायिका पोखरेल पनि कम देखिएकी छैनन्।

अघिल्लो बर्ष सबर स्मृति नामक एल्बम निकाल्ने क्रममा पनि त्यतिकै बोल्ड बनेकी उनी पछिल्लो एल्बम पपस्टार निकाल्ने पूर्वसन्ध्यामा अझ बोल्ड बनेकी छन्। पपस्टार एल्वम बजारमा आउनुअघि नै उनले प्रचार गरेको एल्वमको कभर नै निक्कै बोल्ड पाइएको छ।

 

Smriti Pokhrel Pop Starअघिल्लो बर्ष सबर स्मृति नामक एल्बम निकाल्ने क्रममा पनि त्यतिकै बोल्ड बनेकी उनी पछिल्लो एल्बम पपस्टार निकाल्ने पूर्वसन्ध्यामा अझ बोल्ड बनेकी छन्। पपस्टार एल्वम बजारमा आउनुअघि नै उनले प्रचार गरेको एल्वमको कभर नै निक्कै बोल्ड पाइएको छ।

नेपाली सांगीतिक बजारमा कुनैपनि गीति–एल्वम विक्री हुन नसकिरहेको वर्तमान अवस्थामा स्मृतिको बोल्ड अवतारको एल्वमले कतिको नेपाली गीतका स्रोता तथा दर्शक आकर्षित पार्ने हो ? त्यो भने, हेर्न नै बाँकी रहेको छ।सोमवार एल्वम पपस्टारको काठमाडौमा विमोचन हुन गैरहेको छ। त्यस कार्यको लागि गायिका पोखरेल हाल नेपालमा रहेकी छन्।

Smriti Pokhrel 1

प्रकाशन मिति–२०७२ साल फागुन ८ गते शनिवार ।