काठमाडौं। नेपालका अग्रज अभिनेता पवन जोशीको ५९ औं गीतको रेकर्ड भएको छ। मनको कुरा खोलौ बरै बोलको गजबको गीत रेकर्ड भएको हो।

लोकप्रिय संगीतकार राजु सिंहको कर्णप्रिय संगीतमा कल्पना श्रेष्ठको स्वरमा रेकर्ड भएको मनको कुरा खोलौ बरैको संगीत संयोजन जीवित जल्मीले गरेका हुन।

बुद्ध सायमीको अडियो नेपालमा रेकर्ड भएको यो गीतको भिडियोको चाँडै छायाँकन हुने जानकारी गायिका कल्पना श्रेष्ठले दिएकी छन्।


प्रकाशन मिति–२०७७ साल साउन १७ गते शनिवार ।